नेपाली — Nepali
सल्लाह, सामान्य ज्ञानका युक्तिहरू र अधिकांश मामिलाहरू सम्बन्धि रणनीतिहरू। यी जानकारी संसाधनहरूका PDF फाइलहरू अनलाइन पढ्न सकिन्छ वा डाउनलोड गर्न र छाप्न सकिन्छ
For more information and advice, call the National Dementia Helpline on 1800 100 500 or call 131 450 for a Telephone Interpreting Service.
- डिमेड्सिया के हो? (What is Dementia?)PDF — 3.8 MB
डिमेन्सियाको बारेमा, डिमेन्सियाका केही प्रारम्भिक लक्षणहरू र समयमै चिकित्सा निदानको महत्त्वलाई जोड दिनेबारे जानकारी ।
- डिमेड्सियाको डिदाि (Diagnosing Dementia)PDF — 818 kB
डिमेन्सियाको निदान गर्न प्रयोग गरिने प्रविधिहरू र प्रारम्भिक र सही निदानको महत्त्व बारे जानकारी।
- पूर्व योजना (Early Planning)PDF — 667 kB
यस जानकारीले अग्रिम योजना बनाउने तरिकाहरूबारेमा तथा मद्दत गर्न सक्ने व्यक्ति र संस्थाहरूसँगै आर्थिक र कानुनी मामिलाहरू व्यवस्थित गर्ने बारे छलफल गर्दछ।
- परिवर्ति् बानीव्यहोिा (Changed Behaviours)PDF — 815 kB
डिमेन्सिया र सम्भावित कारणहरू भएका व्यक्तिहरूमा हुने व्यवहारमा हुने परिवर्तनहरू बारे जानकारी।
- एक ब्रेक लिदै (Taking A Break)PDF — 662 kB
हेरचाहबाट विश्राम लिनुको महत्त्व, यसलाई कसरी व्यवस्थित गर्ने र कसले मद्दत गर्न सक्छ भन्ने बारे जानकारी।
- संवाद (Communication)PDF — 772 kB
डिमेन्सियाका कारण हुनसक्ने सञ्चारमा परिवर्तनहरू र परिवार र हेरचाहकर्ताहरूले मद्दत गर्न सक्ने तरिकाहरू बारे जानकारी।
- सिाथीहरुका लाडि सिुझावहरू (टिपसि) (Tips for Friends)PDF — 3.3 MB
डिमेन्सिया भएका साथी र उनको परिवारलाई कसरी सहयोग गर्ने भन्ने बारे जानकारी।
- भेिघािका लाडि सिुझावहरू (टिपसि) (Tips for Visiting)PDF — 2.7 MB
डिमेन्सियासंग बाँचिरहेकाहरूलाई नियमित भ्रमण गर्नुको महत्त्व बारे जानकारी र यसको योजना बनाउने सुझावहरू।
- तपाईंको सोच र स्मरणबारमा चचन्तित हुनुहुन्छ? (Worried About Your Memory?)PDF — 976 kB
यदि तपाईं वा एक प्रियजनको स्मरणशक्ति, मनःस्थिति वा सोचमा देखिएको परिवर्तनहरू बारे चिन्ता छ भने तपाईंलाई मद्दत गर्न सहयोग र जानकारी उपलब्ध छ।